द सिनेमा टाइम्स, काठमाडौं - आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'ऐंचो पैंचो'को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत 'काले केटाले'मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको गीतमा संगीतकार अविरल र अस्मिता अधिकारीकको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको…