द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहेको सिनेमा 'मिसन रानीगञ्ज'को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक कथावस्तुमा आधारित सिनेमाले हृदयविदारक उद्धार प्रयत्नलाई चित्रण गर्छ । आइतबार मात्रै विवाह बन्धनमा बाँधिएकी अभिनेत्री परिणिती चोपडाको पनि अभिनय रहेको थ्रिलर सिनेमाले कोइला खानी उद्धार अभियानको कथा भन्छ । ट्रेलरको मुख्य हाइलाइटका रुपमा सानदार…