anmol jasita

हलमा ‘घामड शेरे’ र ‘जीवन काँडा की फुल’

द सिनेमा टाइम्स, काठमाडौँ - यो शुक्रबारदेखि दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । हेमराज बिसी निर्देशित 'घामड शेरे' र विनोद विष्ट निर्देशित 'जीवन काँडा की फुल' साताका फ्रेस रिलिज हुन् । निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर सिनेमाले विहिबारको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । सिनेमामा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय,…