‘चच हुई’ सबै खालका दर्शकलाई मन पर्छ: आर्यन सिग्देल

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देलको क्रेज अहिले पनि उस्तै छ । केही समयको ग्यापपछि उनले सिनेमा ‘रुद्रप्रिया'बाट आर्यनको कमब्याक भयो । यो सिनेमाले दर्शकबाट राम्रो तारिफ पायो । त्यसपछि आर्यन निरन्तर सिनेमा क्षेत्रमा सक्रिय छन् । केही महिनाअघि सिनेमा ‘हजार जुनीसम्म’ मा अभिनेत्री प्रियंका कार्कीसँग जोडी बाँधेका आर्यन सिग्देल अब भने सिनेमा…