म यस्तो गीत गाउँछु २: एउटै गीतको छायाँकनमा सात दिन (फोटोफिचर)

द सिनेमा टाइम्स, काठमाडौँ - पूजा शर्मा र पल शाह स्टारर सिनेमा 'म यस्तो गीत गाउँछु २'को एउटा गीत छायाँकन गर्न ७ दिन लागेको छ । 'तिम्रो घरको वरिपरी' बोलको गीतलाई छायाँकन गर्न ७ दिन लागेको निर्माण पक्षले बताएको छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायतका स्थानमा खिचिएको गीतमा…