anmol jasita

एबी इन्टरनेशनलले थाल्यो सिनेमा वितरण

द सिनेमा टाइम्स, काठमाडौँ - गएको भदौमा सिनेमा 'पासवर्ड' रिलिज गरेको निर्माण कम्पनि एबी इन्टरनेशनल प्रालिले अब वितरणमा पनि हात बढाउने भएको छ । यसै शुक्रबार रिलिज हुने बलिउड सिनेमा 'मरजावां'बाट कम्पनिले वितरण थालेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । एबी इन्टरनेशनलले नेपालीसँगै बलिउड र हलिउड सिनेमा वितरण गर्नेछ । साथै, वर्षेनी दुई वटा स्तरीय सिनेमा…