anmol jasita

‘सरौतो’ नयाँ गीतमा सुमी र सन्नीको रोमान्टिक केमेस्ट्री

द सिनेमा टाइम्स, काठमाडौँ – हरी हुमागाईं निर्देशित सिनेमा ‘सरौतो’को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो जुनी’ बोलको रोमान्टिक नम्बरमा कलाकार सुमी मोक्तान र सन्नी सिंह बीचको आत्मियता महशुस गर्न सकिन्छ । कमल खत्रीको शब्द, संगीत र स्वर समावेश गीतमा श्रेया सोताङले गायकीमा साथ दिएकी छन् । गीतमा निर्देशक हुमागाईंको कोरियोग्राफी छ । बदलाको कथा…