anmol jasita

छायांकनरत ‘सम्झना बिर्सना’मा छुल्ठिमको इन्ट्री

द सिनेमा टाइम्स, काठमाडौँ - पूजा शर्मा र आकाश श्रेष्ठले लगातार सिनेमा गरिरहेका छन् । 'रामकहानी'बाट सहकार्य सुरु गरेको यो जोडीको 'पोइ पर्यो काले' प्रदर्शन भैसकेको छ । यस्तै 'सम्हालिन्छ कहिले मन' प्रदर्शनको तयारीमा छ । यतिबेला यो जोडी सिनेमा 'सम्झना बिर्सना' छायांकनको लागि भारतको सिलिगुडी पुगेको छ । प्रेमकथानक सिनेमालाई निमेष प्रधानले निर्देशन गरिरहेका छन्…