‘द कर्मा’ पोस्टर सार्वजनिक, माघमा सिनेमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'दि कर्मा'को पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । देव कुमार श्रेष्ठ निर्देशित सिनेमा माघ १७ गते रिलिज हुनेछ । पोस्टरमा मुख्य कलाकार करण वर्मा, निता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा र बुद्दि तामाङ प्रस्तुत छन् । उनिहरुको आक्रामक अवतारलाई पोस्टरमा समेटिएको छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना…