‘साङ्लो’ नयाँ रिलिज डेट तय, पोस्टरमा रोमान्टिक बिराज र निकिता

द सिनेमा टाइम्स, काठमाडौँ - एक्सन किङ बिराज भट्ट स्टारर सिनेमा 'साङ्लो'को नयाँ रिलिज डेट तय भएको छ । सिनेमाको नयाँ पोस्टरमा माघ २४ रिलिज डेट छापिएको छ । यसअघि ९ फागुनलाई रिलिज डेट तय गरेपनि निर्माण पक्षले 'साङ्लो'लाई दुई साता अगाडी तानेको हो । आफ्नो निर्देशकीय डेब्यु सिनेमा माघ २४ मा अवश्य आउने अभिनेता…