‘तिमिसँगै हुने मन छ’मा पल र निराजन भित्रिए, बलियो बन्दै लाइनअप

द सिनेमा टाइम्स, काठमाडौँ - पछिल्लो समयका चर्चित सिनेमा 'ऐश्वर्य' र 'क्याप्टेन'का निर्देशक दीवाकर भट्टराईले 'तिमीसँगै हुने मन छ'  घोषणा गरिसकेका छन् । घोषणाको लामो समयसम्म सिनेमाको लागि कलाकार दीपिका प्रसाईं र रविन्द्र झा मात्र फाइनल थिए । अब दुई अभिनेता पनि फाइनल भएका छन् । अभिनेता पल शाह र मोडल निराजन प्रधानलाई सिनेमामा साइन गराइएको निर्देशक भट्टराईले जानकारी दिए…