‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ - आउँदो मंसीर २७ गते रिलिज हुने सिनेमा '१२ सत्ताइस'को ट्रेलर रिलिज गरिएको छ । राजधानी आयोजित एक प्रेसमिटमा सार्वजनिक गरिएको सिनेमाको ट्रेलर पूर्णत कमेडी छ । युवा कलाकारको वर्चश्व रहेको सिनेमाको ट्रेलरले कमेडीलाई प्राथमिकता दिएको छ । सजिलै पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ भन्ने मूल मन्त्र बोकेको सिनेमामा समिर श्रेष्ठ, अभिषेक…