दर्शकका लागि रिलिज भए ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’

द सिनेमा टाइम्स, काठमाडौँ - यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । प्रदीप भट्टराई निर्देशित 'जात्रै जात्रा' र मिलन चाम्स निर्देशित 'वीर विक्रम २' यो साताका फ्रेस सिनेमा हुन् । प्रेम र मित्रताको कथा ‘वीर विक्रम २’मा पल शाह, नाजिर हुसेन, बुद्दि तामाङ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ ।…