‘डि सिने अवार्ड’ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, को-को परे हेर्नुस् ?

द सिनेमा टाइम्स, काठमाडौं - आगमी वैशाख २१ गते आयोजना हुने 'डि सिने अवार्ड २०७६'को एघारौं संस्करणको मनोनयन सूची सार्वजनिक गरिएको छ । इएनआई छायाँछवि डि सिने अवार्ड –०७६ को उत्कृष्ट मनोनयनको सूची बुधवार सार्वजनिक गरिएको हो । यसपटक आयोजकले आर्यन सिग्देल, अनमोल केसी, प्रदीप खड्का, सलिनमान बनिया, विपिन कार्की र आकाश श्रेष्ठ उत्कृष्ट अभिनेता…