गौरव र अनुको ‘पसिना’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - बैशाख २७ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउन लागेको मजदुरहरुको कथाव्यथामा निर्मित सिनेमा ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको ट्रेलरले मजदुरहरुले भोग्नु परेको समस्यालाई उठान गरेको छ । आर.बि. खत्री ‘शरद’ले पसिनाको निर्देशन गरेका हुन् । https://youtu.be/jBLkM6M0Cmg सिनेमाको सार्वजनिक ट्रेलरमा…