तीन पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कार, बाह्र सिनेमालाई ‘ब्लकबस्टर अवार्ड’

द सिनेमा टाइम्स, काठमाडौं भोली चैत २८ गते बक्स अफिस फिल्म क्लब नेपालले आयोजना गर्न लागेको ‘नयाँ बर्षलाई स्वागत तथा पुरानो बर्षलाई विदाई’ कार्यक्रममा सिनेमा, सिनेमाकर्मी र रंग पत्रकारलाई एकसाथ सम्मान गर्ने भएको छ । यस वर्ष प्रदर्शनमा आएका सिनेमामध्ये एक दर्जन सिनेमालाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । बक्स…