anmol jasita

‘यात्रा’ को कथाले मलाई यसरी तान्यो कि, रिजेक्ट गर्न नै सकिन – सलिनमान बनिया

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा एउटै सिनेमा खेलेर चर्चामा आउने नायकहरु धेरै छैनन् । तीमध्ये सलिनमान बनिया पनि एउटा मात्र सिनेमामा काम गरेर चर्चामा आउने अभिनेतामा पर्छन् । झरना थापाको डेब्यु निर्देशन सिनेमा ‘ए मेरो हजुर २’ सलिनमानका लागि डेब्यु सिनेमा थियो । यो सिनेमाबाट सलिनमानले राम्रो फ्यान फलोइङ कमाए। अहिले सलिन आफ्नो दोस्रो…