anmol jasita

‘प्रेम दिवस’ गीत रिलिज : आयुष्मानसँग प्रिंयकाको अर्को जुनी जिउने कुरा

द सिनेमा टाइम्स, काठमाडौं - प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेल स्टारर सिनेमा ‘प्रेम दिवस’ को नयाँ प्रदर्शन मितिसहित दोस्रो गीत सार्वजनिक गरिएको छ । जेठ ३ बाट पोस्टपोन्ड भएको सिनेमा अब जेठ ३१ गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शनमा आउने पक्का भएको हो । सिनेमाको सार्वजनिक ’बरु अर्को जुनी’ बोलको गीतमा दिपक शर्मा…