‘पोई पर्यो काले’मा पुजा र आकाश महंगो पारिश्रमिकमा अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - पछिल्लो समयकी हटकेक अभिनेत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठ तेस्रो पटक सिनेमाको पर्दामा एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । सिनेमा ‘तिमी सँग’का निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ सिनेमा ‘पोई पर्यो काले’मा अभिनेता आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फाइनल भएका छन् । उनीहरुले…