निर्माता प्रज्वल र निर्देशक रेनेशाले गरे इन्गेजमेन्ट !

द सिनेमा टाइम्स, काठमाडौं - म्युजिक भिडियो, कोरियोग्राफर हुँदै सिनेमा निर्देशक बनेकी रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले इन्गेजमेन्ट गरेका छन् । उनीहरु आफ्नो लामो प्रेम सम्बन्धलाई यही बैशाख २४ गते विवाहमा रुपान्तरण गर्दैछन् । एक दशकअघि निर्माण भएको सिनेमा ’मेरो एउटा साथी छ’को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । विवाहको…