‘जात्रै जात्रा’मा दर्शकको अपेक्षा र कौतुहलता

द सिनेमा टाइम्स, काठमाडौं - जेठ ३ गते रिलिज हुने 'जात्रै जात्रा' आशा गरिएको सिनेमा हो । यसले बक्सअफिसमा मात्र नभएर समिक्षकबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । र यो अपेक्षाको केन्द्रविन्दु हुन्, निर्देशक प्रदीप भट्टराई । अहिलेका चिनेगुनेका निर्देशक मध्ये प्रदीपलाई उच्च कोटीमा राखिन्छ । किनकी, यसअघि उनले दुई पटक व्यावसायिक सिनेमामा कलात्मक…