anmol jasita

बारा र पर्साका हुरी बतास पिडितलाई प्रदीप र गोविन्दको सहयोग

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार चैत्र २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लभ'स्टेशन' निर्माण टिमले आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षेती प्रति दुःख व्यक्त गरेका छन् । पछिल्लो विवरण अनुसार उक्त प्रकोपबाट बारामा २७ र पर्सामा ६ सहित ३३ जनाको निधन, ४ सय भन्दा बढी घाईते,…