anmol jasita

अशोक शर्माको ‘रातो टिका निधारमा’ निता ढुंगाना अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री निता ढुगांनाले निर्देशक तथा निर्माता अशोक शर्माको नयाँ सिनेमा 'रातो टिका निधारमा' अनुबन्धित भएकी छन् । निताले सोमबार यो सिनेमामा साइन गरेको जानकारी सामाजिक सञ्जालबाट दिएकी छन् । श्रोतका अनुसार सिनेमामा निताको जोडीको रुपमा रविन्द्र झा देखिने छन् । सिनेमामा निता मुख्य अभिनेत्री मध्येकी एक हुन् । तर अझैपनि…