‘सानो मन’को गीत ‘रानु कम्मर’मा आयुष्मान र शिल्पाको नृत्य

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमा 'सानो मन'मा समावेश एक गीतको भिडियोको छायांकन केहीदिन पहिले गरिएको छ । यो भिडियोलाई बलीउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । सुयोग सोताङ्ग, रोमन बज्राचार्य र सिमा राईको स्वरमा रहेको ’रानु कम्मर’ बोलको पार्टी गीतमा सिनेमाका मूख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन्…