‘शुभलभ’ हेरेर रविन्द्र मिश्रले गरेको हरिहरको तारिफ

द सिनेमा टाइम्स, काठमाडौं - गएको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा 'शुभलभ'को आइतबार आयोजीत विशेष शोमा साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले हेरका छन् । केही वर्ष पहिले प्रदर्शनमा आएको सिनेमा 'हाइवे'मा मुख्य कलाकारको रुपमा काम गरेका रविन्द्रले शुभलभ मन परेको भन्दै युवा ज्योतिष तथा साझा पार्टीका सदस्य हरिहर अधिकारीको प्रशंसा गरे । उनले भने 'शुभलभ' नयाँ…