anmol jasita

मल्टीस्टारर सिनेमा ‘लप्पन छप्पन २’को निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - मल्टीस्टारर सिनेमा 'लप्पन छप्पन २' निर्माण हुने भएको छ । 'लप्पन छप्पन २'का निर्देशक मुकुन्द भट्टले शुक्रबार सिनेमाको फस्टलुक सार्वजनिक गर्दै कास्ट एण्ड क्रियु सार्वजनिक गरेका हुन् । यो सिनेमा 'लप्पन छप्पन'को सिक्वेल नभएको निर्देशक भट्टले बताए । अष्ट्रेलिया र युरोपका विभिन्न देशमा छायांकन हुने सिनेमामा दयाहाङ राई, सौगात मल्ल,…