‘फर्की फर्की’ दोस्रो पोस्टरमा जसितासँग रोमान्टिक अनमोल

द सिनेमा टाइम्स, काठमाडौं - शनिबार नयाँ वर्षको अवसर पारेर अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक गरिएको थियो । सिनेमाको दोस्रो पोस्टरमा अभिनेता केसीसँग अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो सिनेमालाई लिएर अभिनेता अनमोल उत्साहित छन् । उनले सिनेमाको कथावस्तु, मेकिङ देखि सबै जनाको काम उत्कृष्ट…