अभिनेत्री रेखा थापा बनिन् छोरीकी आमा (हेनुस् तस्वीरहरु)

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले शुक्रबार अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले छोरीलाई जन्म दिएको जानकारी दिएकी छन् । छोरीलाई जन्म दिएपछि अभिनेत्री थापाले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ ।’…