द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक मिलन चाम्स निर्देशित सिनेमा 'गोर्खा वारियर'को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमालाई आगामी फागुन ११ गते अर्थात् २३ फेब्रअरीबाट नेपाली सिनेमा हलमा प्रदर्शन गर्न लागिएको हो । गोर्खा सैनिकको बहादुरीको कथामा आधारित सिनेमाको गत भदौमा बेलायतस्थित प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गरिएको थियो । ‘ब्रिटिश एकेडेमी फिल्म अवार्ड’…