‘थेरी’को बलिउड रिमेक बनाउँदै एटली, मुख्य भुमिकामा बरुण, कृति र वामिका

द सिनेमा टाइम्स, काठमाडौं - गत वर्षको अलटाइम ब्लकबस्टर सिनेमा जवानका निर्देशक एटली कुमारले नयाँ सिनेमा निर्माण घोषणा गरेका छन् । यो सिनेमाको उनले निर्देशन भने गर्ने छैनन् । सिनेमामा उनी विशुद्ध निर्माताको रुपमा मात्र प्रस्तुत हुनेछन् । अहिले सिनेमाको वर्किङ टाइटल 'भिडी १८' राखिएको छ । यो सिनेमालाई सिने १ स्टुडियो, जियो स्टुडियो र…