हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको सम्पादन विधाको जुरीमा भरत

द सिनेमा टाइम्स, काठमाडौं - सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको 'हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३' मा जुरीको भूमिका निवार्ह गरेका छन् । हलिउडको क्रियटिभ पोस्ट ईन्डस्ट्रियल सस्था द हलिउड प्रोफेसनल एसोसिएन (एचपिए) ले हरेक वर्ष आयोजना गर्ने यो अवार्ड यो वर्ष लसएन्जल्सको उत्तरी हलिउडको द टेलिभिजन एकेडेमी वल्फ थिएटरमा…