द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी सिनेमा ‘कुमारी’को प्रचारका लागि सिनेमा र लाइभ संगीतलाई एउटै मञ्चमा जोडेर हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एण्ड द लुङा’को ट्रेलर सार्वजनिक गर्दै विस्तृत जानकारी गराइएको छ । बिहीबार साँझ काठमाडौंमा पाश्र्व गायक केहर सिंह लिम्बु र उनको ब्याण्ड ‘केहर एण्ड द…