द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक १४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘परान’ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ । दीपक प्रसाद आचार्य ‘काकु’को डेव्यु निर्देशनमा निर्माण भएको यो सिनेमाले शनिबार प्रदर्शनको ५१औं दिन पूरा गरेको हो । अझै देशभरका आधा दर्जनभन्दा बढी हलमा यो सिनेमा प्रदर्शनरत छ । यो वर्ष ५१औं दिन मनाउने…