पौष १० गते रिलिज हुने प्रभात र स्मारिकाको ‘मुगलान’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं । आगामी पौष १० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मुगलान’को ट्रेलर रिलिज भएको छ । बिहिबार निर्माण टिमले २ मिनेट २४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा एक युवा राजनीतिक चपेटामा परेपछि परदेशिन बाध्य भएको कथालाई प्रस्तुत गरिएको छ । सिनेमाको कथाले विक्रम…