द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र प्रकाश सपुतको मुख्य भूमिका रहेको सिनेमा ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको करिब दुई मिनेट लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पारेको छ । सार्वजनिक टिजरबाट सिनेमाले एक बाबु र छोरीको कथा भन्ने बुझिन्छ । यो टिजरले प्रकाश सपुत र सिर्जना निङलेखुको भूमिकाले दर्शकमाझ…