‘मिरमिरे’को गीतमा दयाहाङ पत्नी बेनुकाको स्वर

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमा 'मिरमिरे' आगामी माघ १ गते माघे संक्रान्तिको अवसरमा देशव्यापी प्रदर्शनमा आउँदैछ । टिजर र पोस्टर सार्वजनिक भैसकेको यो सिनेमामा अभिनेता दयाहाङ राईका लागि गजवको संयोग जुरेको छ । त्यो संयोग हो, श्रीमान् हिरो र श्रीमती गायिका । यो सिनेमामा अभिनेता दयाहाङ राईकी श्रीमती…