‘श्रीमद्भगवत् गीता’को सिरिज निर्माण गर्दै नीता

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री नीता ढुंगानाले भगवान कृष्ण र अर्जुनको कथामा 'श्रीमद्भगवत् गीता' सिरिज निर्माण गर्ने भएकी छन् । उनले फेसबुकमा 'श्रीमद्भगवत् गीता' पुस्तक समाएको तस्विर पोस्ट गर्दै सिरिज निर्माणको खुलासा गरेकी हुन् । उनि लेख्छिन, 'नीता फिल्म्सको दोस्रो प्रस्तुति । 'श्रीमद्भगवत् गीता' चाडै नै तपाईको सामु ल्याउदैछौँ ।' उनले ह्याजट्यागमा सिरिज उल्लेख गरेकी…