द सिनेमा टाइम्स, काठमाडौँ - साउथ सुपरस्टार प्रभासको नयाँ सिनेमा घोषणा गरिएको छ । 'तान्हाजी' निर्देशक ओम राउतले निर्देशन गर्ने 'आदिपुरुष'मा प्रभासले मुख्य भूमिका निर्वाह गर्नेछन् । यो एक्सन ड्रामा थ्रिडीमा निर्माण हुने बताइएको छ । निर्देशक राउतको अघिल्लो सिनेमा 'तान्हाजी' पनि थ्रिडीमा निर्माण गरिएको थियो । अजय देवगण, काजोल र सैफ अलि खान स्टारर…