द सिनेमा टाइम्स, काठमाडौँ - बि.स. २००८ सालमा नेपाली भाषाको पहिलो सिनेमा 'सत्य हरिशचन्द्र' प्रदर्शनमा आयो । त्यसको झन्डै १४ वर्षपछि नेपालमै निर्माण भएको 'आमा' रिलिज भयो । १४ वर्षको अन्तरालमा नेपाली भाषामा निर्माण भएको 'आमा' नै दोस्रो सिनेमा थियो । त्यसपछि ३-४ वर्षको अन्तरालमा एउटा-एउटा सिनेमा रिलिज हुन् थाले । 'सत्य हरिशचन्द्र' रिलिज भएको…