‘सडक २’को ट्रेलर बन्यो युट्युबमा सर्वाधिक डिसलाइक पाउने तेस्रो भिडियो

द सिनेमा टाइम्स, काठमाडौँ - बुधबार रिलिज भएको सिनेमा 'सडक २'को ट्रेलर युट्युबमा विश्वकै सर्वाधिक डिसलाइक पाउने ट्रेलर बनेको छ । फक्सस्टार युट्युब च्यानलबाट रिलिज भएको ट्रेलरले यो सामाग्री तयार पर्दासम्म ६६ लाख डिसलाइक पाएको छ । डिसलाइक पाउनुको कारण ट्रेलर नराम्रो भएर होइन । सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा 'नेपोटिज्म'को मुद्धाले सर्वाधिक चर्चा पायो । यो मुद्धामा विशेष…