बाढी पीडितका लागि चलचित्र पत्रकार संघ, नेपालको रक्तदान

द सिनेमा टाइम्स, काठमाडौँ - बाढी-पहिरोमा परेर घाइते भएकाहरुका निम्ति चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव समीर बलामीले बताए । लगभग सय जनाको उपस्थितिमा सम्पन्न रक्तदानमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल अतिथिको रुपमा उपस्थित थिए । कोरोना…