एक वर्ष पछाडी धकेलियो आमिरको ‘लालसिंह चड्डा’

द सिनेमा टाइम्स, काठमाडौँ - भारतमा कोरोना संक्रमितको ग्राफ दैनिक उकालो लागिरहेको छ । तर, त्यहाँ लकडाउन छैन । हल नखुलेपनि सिनेमा छायांकन र सम्पादनका कार्य सुरु भैसकेका छन् । नयाँ सिनेमा घोषणाको शिलशिला पनि बढ्दै गएको छ । यस्तै आमिर खानले आफ्नो आगामी सिनेमा 'लालसिंह चड्डा'को रिलिज डेट फाइनल गरेका छन् । बलिउड ट्रेड एनालिस्ट…