‘फिर्के’को प्रतिक्रियाले उत्साहित शुलेमान र रवी

द सिनेमा टाइम्स, काठमाडौँ – यसै साताबाट अलनेपाल रिलीज भएको सिनेमा हो ‘फिर्के’ । सिनेमा रिलीज भएसँगै निर्माण युनिट हल-हलमा पुगेर दर्शक प्रतिक्रिया लिईरहेको छ । निर्माता तथा कलाकार सुलेमान शंकर (ईकु) र निर्देशक रवि डंगोल (बेमान)ले दर्शकको प्रतिक्रिया र व्यापारले आफुहरु उत्साहित रहेको बताएका छन । सिनेमा हर्ने दर्शकको त्यती धेरै भिडभाड नभए पनि…