‘साङ्लो’ भन्दा राम्रो डेब्यु अरु हुन सक्दैनथ्यो – निकिता चाण्डक

द सिनेमा टाईम्स, काठमाडौँ - विश्वका कुनै पनि मुलुकमा सुन्दरता प्रतियोगिता जितेर अभिनयमा होमिने व्यक्तिको बढी नै चर्चा हुने गर्दछ । यसबाट नेपाली सिनेमाक्षेत्र अछुतो रहने कुरै भएन । झरना बज्रचार्य, सृष्टि श्रेष्ठ, मलिना जोशी, रुबी राणाजस्ता मिस नेपालले नेपाली सिनेमामा आफ्नो अभिनय पस्किसकेका छन् । यस वर्ष 'मिस नेपाल - २०१७' निकिता चाण्डकले सिनेमा 'साङ्लो' मार्फत…