दया र दीयाको जोडी !

द सिनेमा टाइम्स, काठमाडौँ – रामबाबू गुरुङ निर्देशित सिनेमा ‘मिस्टर झोले’ पुष २८ मा अलनेपाल रिलिज हुदैछ । चल्तीका कलाकार, निर्देशक र पुरै टिमका कारण ‘मिस्टर झोले’को व्यापार र कथालाई लिएर दर्शक प्रतिक्षामा छन् । सिनेमामा दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । मुख्य गरेर सिनेमाको प्रचारमा…