मिथिला र सुरक्षाको ‘आमा’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - दीपेन्द्र के खनाल निर्देशित सिनेमा 'आमा'को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलरले आमाको भावना र जीवनमा गर्ने त्यागलाई प्रष्ट्याउन खोजिएको छ । सिनेमाको शिर्ष कलाकार मिथिला शर्मा हुन् । उनको वरिपरि सिनेमाको कथा घुमेको छ । अभिनेत्री सुरक्षा पन्तले मिथिलाको छोरीको भूमिका निर्वाह गरेकी छन् ।…