शुक्रबारबाट ‘माछा माछा’सँगै ‘माया पिरिम’ प्रदर्शनमा

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारदेखि दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । सुनिल गुरुङ निर्देशित 'माछा माछा' र टेक पौरखी राई निर्देशित 'माया पिरिम'ले आजदेखि प्रदर्शन थालनी गरेका हुन् । चर्चा गरौँ दुई सिनेमाको बारेमा । माछा माछा क्राइम कमेडी सिनेमा 'माछा माछा'मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण…