मिरुना भन्छिन् – मलाई सबै सिनेमाले फाइदा पुर्‍याएको छ

द सिनेमा टाइम्स, काठमाडौं – आर्यन सिग्देल र मिरुना मगर स्टारर ‘चच हुई’ सिनेमा घरमा प्रदर्शन भइरहेको छ ।  सिनेमा जति दर्शकले हेरेका छन् राम्रो नै प्रतिक्रिया पाइरहेको छ । साम्तेन भुटियाले निर्देशन गरेको यो सिनेमा व्यावसायिक र मसालेदार सिनेमा मन पराउने दर्शकले रुचाउने गरी तयार पारिएको छ । कमेडी, एक्सन र रोमान्स समेटिएको सिनेमामा…