‘माया पिरिम’ ट्रेलर रिलिज, कोशिसको प्रेममा किरण

द सिनेमा टाइम्स, काठमाडौँ - मंसीर २० गते रिलिज हुने सिनेमा 'माया पिरिम'को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक प्रेसमिटको बीच सार्वजनिक गरिएको ट्रेलर प्रेमकथामा आधारित छ । टेक पौरखी राई निर्देशित सिनेमामा कोशिस क्षेत्री र किरण चन्दले मुख्य भूमिका निर्वाह गरेका छन् । यी दुईको प्रेम, रोमान्स र वियोगले ट्रेलरमा स्थान पाएको छ…