‘लालपुर्जा’मा यस्ता देखिएका छन् सौगात, विपिन र कामेश्वर

द सिनेमा टाइम्स, काठमाडौँ – माघ ४ गते प्रदर्शनमा आउन लागेको सिनेमा 'लालपुर्जा' प्रतिक्षित छ । कारण, यसमा थ्रियटरका स्टारहरु हावी छन् । सौगात मल्ल, विपिन कार्की र कामेश्वर चौरसियालाई दर्शकले मन पराउने यसअघिका केहि सिनेमाले प्रमाणित गरिसकेका छन् । सिनेमा छायाँकनमा जाँदा देखि नै चर्चामा थियो । त्यसैमा पहिलो गीत सार्वजनिक भएपछी यसको हाइप…